भारत / चीन / सार्क « Khabarhub

‘मानवअधिकारका विषयमा तालिबानलाई विश्वास गर्न सकिन्न’

काठमाडौं– मानवअधिकारप्रति अफगानिस्तानमा शासन गरिरहेको तालिबानको विश्वास नै नरहेको एकजना मानवअधिकारवादीले बताएकी छिन् । मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाचमा महिलाअधिकारका लागि निर्देशक तथा अफगानिस्तानका विषयमा पूर्व वरिष्ठ शोधकर्ता हेदर बारले तालिबानलाई मानवअधिकारका लागि विश्वास गर्न नसकिने बताएकी हुन् । उनले ट्विट गर्दै भनेकी छिन्– ‘तालिबानको नेृतत्वमा रहेको कोही पनि महिला अधिकारका लागि विश्वास गर्न लायक…