भारत / चीन / सार्क « Khabarhub

किभस्थित भारतीय दूतावास बन्द भएको छैन – भारतीय विदेशमन्त्रालय

काठमाडौं– युक्रेनको राजधानी किभस्थित भारतीय दूतावास बन्द बन्द नगरिएको भारतीय विदेशमन्त्रालयले स्पष्ट पारेको छ । विदेश मन्त्रालयलका प्रवक्ता अरिन्दम बागचीले किभस्थित भारतीय दूतावास पूर्ण सञ्चालनमा रहेको स्पष्ट पारे । यद्यपि दूतावासका केही कर्मचारीहरु भने पश्चिमी शहर लभिभ तर्फ सरेको भएपनि किभस्थित दूतावास पूर्ण सञ्चालनमा रहेको जनाएका हुन् । ‘लभिभमा पनि हाम्रो टिमले काम गरिरहेको छ…