भारत / चीन / सार्क « Khabarhub

‘ताइवान र भारतबीचको स्वतन्त्र व्यापार सम्झौताबाट दुबै देशलाई लाभ’

काठमाडौं- ताइवान र भारतबीचको स्वतन्त्र व्यापार सम्झौताबाट दुबै मुलुकले लाभ हासिल गर्ने ताइवानकी अर्थशास्त्रीले बताएकी छिन् । अर्थशास्त्री एवम् आर्थिक शोधका लागि चुङ–हुवा प्रतिष्ठानअन्तर्गत ताइवान–आशियान अध्ययन केन्द्रकी निर्देशक क्रिस्टी सुले स्वतन्त्र व्यापार सम्झौताबाट दुबै मुलुकले लाभ हासिल गर्ने बताएकी हुन् । उनले विश्व व्यापारमा अझ ठूलो भूमिका खेल्नुपर्ने पनि उल्लेख गरिन् । खासगरी श्रम सघन…