Live on
Your Voice, Your Power
काठमाडौं- भारतको सर्वोच्च अदालतले एउटा महत्वपूर्ण फैसला गर्दै कसैलाई पनि जबरजस्ती खोप नलगाउन आदेश जारी गरेको छ । न्यायाधीशद्वय एल नागेश्वर राव र बीआर गवाईको संयुक्त इजलासले यस्तो फैसला सुनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय संविधानको धारा २१ का आधारमा सर्वोच्चले यस्तो फैसला सुनाएको भारतीय अखबार हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणले जनाएको छ । भारतीय…