Live on
Your Voice, Your Power
काठमाडौं– चीनमा पछिल्ला केही दिनमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढिरहेको छ । चीनका अधिकारीहरुले दिएको जानकारीअनुसार चीनमा ३४ घण्टामा ५ हजार ६४६ जना संक्रमित भेटिएका हुन् । पछिल्लो समयमा चीनको सांघाइ सहरमा धेरै संक्रमित देखिएका छन् । यस सहरमा मात्र गएको २४ घन्टायता ५ हजार ४८७ जना संक्रमित फेला परेका छन् । चीनका विभिन्न सहर…