भारत / चीन / सार्क « Khabarhub

भारतीय सीमामा चीनको सैन्य प्रदर्शन

एजेन्सी- चीनले भारतसँगको सीमानजिकै अत्याधुनिक हतियार प्रदर्शन र  सैन्य परीक्षण गरेको छ । चिनियाँ सेनाले उचाइमा प्रयोग हुने हतियारसहित आईतबार सैन्य परीक्षण गरेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनको टेलिभिजनले सार्वजनिक गरेको एउटा भिडियो फुटेजमा सिन्जियाङका लडाकूले काराकोरम पहाडमा पाँच हजार २०० मिटरको उचाईमा सैन्य परीक्षण गरेको हो । जनमुक्ति सेनाले राइफल, रिमोट कन्ट्रोल प्रणालीमा…