भारत / चीन / सार्क « Khabarhub

तालिबानको यो सेनाले गर्ने छ काबुलको सुरक्षा

काठमाडौँ– अफगानिस्तानमा तालिबाने काबुल शहरको महत्वपूर्ण क्षेत्रको सुरक्षाका लागि नयाँ सुरक्षा बल बनाएको छ । हालै कैयौं चरमपन्थी संगठनहरुले शहरको शान्ति सुरक्षालाई चुनौती दिने जस्ता सन्देशहरु सार्वजनिक गरेका थिए । २४ अगस्टमा एक ट्वीटर पोस्टमा तालिबानको अरबी भाषाको ह्याण्डलले यो विषयमा जानकारी दिएको छ । ट्वीटमा एक तस्वीरसहित लेखिएको छ, ‘यो फतेह वाक’ अथवा विजेता…