Live on
Your Voice, Your Power
कराँची– कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पाकिस्तानको सिन्ध प्रान्तमा थप गरिएको लकडाउनबारेको समाचार संकलन गर्ने क्रमममा प्रहरीले एक जना पत्रकारमाथि हातपात गरेको छ । कराँचीस्थित फेडरल बी क्षेत्रमा समाचार संकलनमा खटिएका उनलाई प्रहरीले कुटपिट गरेको बताइएको हो । अन्तराष्ट्रिय समाचार एजेन्सीमा आबद्ध पत्रकार फरिद खानमाथि प्रहरीले हातपात गरेको जनाइएको छ । आफूले कार्यालयको…