Live on
Your Voice, Your Power
एजेन्सी- बङ्गलादेशको कोक्स बजार वरपर रहेका रोहिंग्या शरणार्थीलाई दवावमा पारी बङ्गालको खाडी नजिकको एक टापूमा सार्न लागेको भन्दै संयुक्त राष्ट्रसंघले असन्तुष्टि जनाएको छ । 'हामीले शिविरहरूबाट प्राप्त रिपोर्टहरूमा केही शरणार्थीहरू भसन चार टापूमा बसाइँ सर्न दबाब दिइएको पाएका छौँ । स्थान परिवर्तनको बारेमा शरणार्थीहरूको प्रारम्भिक दृष्टिकोण परिवर्तन भएको छ र बसाइँ सर्न चाहेको छैनन्,' राष्ट्रसंघ…