भारत / चीन / सार्क « Khabarhub

चीनको हेनान प्रान्तमा बाढी, ५६ जनाको मृत्यु

काठमाडौँ– मध्य चीनको हेनान प्रान्तमा भारी वर्षापछिको बाढी तथा डुबानका कारण कम्तीमा ५६ व्यक्तिको मृत्यु भएको छ । शुक्रबारसम्म भएको अत्यधिक वर्षापछि आएको बाढी कारण प्रभावित चार लाख ९५ हजार व्यक्तिलाई अस्थायी रूपमा अन्य सुरक्षितस्थलमा सारिएको ग्लोबल टाइम्सले प्रान्तीय सरकारलाई उद्धृत गर्दै जनाएको छ । पिपुल्स लिबरेशन आर्मी (पीएलए) केन्द्रीय थिएटर कमान्डले २५ हजार सैनिक,…