अफगानिस्तानको पानशिर उपत्यकामा तालिबान र विपक्षी फौजबीच भिडन्त « Khabarhub

अफगानिस्तानको पानशिर उपत्यकामा तालिबान र विपक्षी फौजबीच भिडन्त


१९ भदौ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  अफगानिस्तानको पानशिर उपत्यकामा तालिबान र विपक्षी फौजबीच भिडन्त भएको छ ।

पानशिर उपत्यकाको सुरक्षाका लागि खटिएका समूह तथा तालिबान लडाकुबीच केही दिनदेखि भीषण युद्ध भइरहेको बीबीसीले जनाएको छ ।

तालिबान नेताहरुले त्यहाँ पनि आफ्नो फौज विजयउन्मुख रहेको जनाएका छन् । तर नेशनल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ) का लडाकुहरुले तालिबान विजयउन्मुख भएको भन्ने सूचना झुटा भएको बताएका छन् ।

एनआरएफका नेता अमरुल्लाह सालेहले आफू भागेको भनेर गरिएको दाबी झुट रहेको उल्लेख गरेका छन् । जारी भिडन्तमा पानशिरमा सयौँ मानिस मारिएको आशंका गरिएको छ । यद्यपि यसबारे आधिकारिक विवरणहरु सार्वजनिक भएका छैनन् ।

प्रकाशित मिति : १९ भदौ २०७८, शनिबार  १० : २५ बजे

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम