Live on
Your Voice, Your Power
एजेन्सी- भारतमा कोभिड- १९ विरुद्ध खोप स्वीकृतीका लागि पिफाइजर कम्पनीले भारत सरकारसँग छलफल जारी राखेको छ । कोरोना माहामारीविरूद्ध खोप अनिवार्य रहेको भन्दै भारतमा सो खोपबारे छलफल सकारात्मक ढंगले अघि बढेको पिफाइजरका सीईओ अल्बर्ट बुर्लाले बताएका छन् । भारतमा पीफाईजर खोप दर्ताका लागि आवेदन पेश भइसकेको र स्वीकृतीका लागि छलफल भइरहेको बुर्लाले बताए । कोरोना…