भारत / चीन / सार्क « Khabarhub

ट्रम्पसँग भेटको मिति टुंगिनुअघि चिनियाँ राष्ट्रपति सी र रुसी समकक्षी पुटिनबीच फोन वार्ता

बेइजिङ– चिनियाँ राष्ट्रपति सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गरेका छन्। वार्ताका क्रममा राष्ट्रपति सीले युक्रेन संकटप्रति चीनको अडान दोहोर्‍याउँदै यस जटिल समस्याको कुनै सरल समाधान नरहेको उल्लेख गरेका छन् । राष्ट्रपति सीले भने, ‘युक्रेन संकट जस्तो जटिल मुद्दा समाधान गर्न सजिलो उपाय हुँदैन। परिस्थिति जस्तोसुकै भए पनि चीनले आफ्नो स्थिर र सैद्धान्तिक…