Live on
Your Voice, Your Power
काठमाडौं- भारतले ल्याटिन अमेरिकी मुलुक भेनेजुएलामा २.७ टन अत्यावश्यक खोप सहयोग प्रदान गरेको छ । भारतीय विदेश मन्त्रालयले ‘ग्लोबल साउथ’ मुलुकलाई सहयोग गर्ने प्रतिबद्धताअनुरुप भेनेजुएलालाई उक्त खोप प्रदान गरिएको जानकारी दिएको छ । सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले ‘ग्लोबल साउथ’ मुलुकलाई सहयोग गर्ने प्रतिबद्धताअनुरुप भेनेजुएलाका जनतालाई उक्त सामग्री प्रदान…