Live on
Your Voice, Your Power
नयाँदिल्ली- बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई अन्तर्राष्ट्रिय अपराध ट्रिब्युनल (आईसीटी) ले मानवताविरुद्धका तनीवटा अपराधमा दोषी ठहर गर्दै मृत्युदण्ड सुनाएपछि भारत नयाँ कूटनीतिक दबाबमा परेको छ। मोहम्मद यूनुस नेतृत्वको बंगलादेश अन्तरिम सरकारले अब उनको प्रत्यर्पणका लागि औपचारिक माग गर्दै भारतमाथि दबाब बढाउने अनुमान गरिएको छ। प्रश्न अब यो छ, भारतले कानुनी र कूटनीतिक जटिलताबीच हसिनालाई ढाकालाई…