भारत / चीन / सार्क Archives | Page 210 of 307 | Khabarhub Khabarhub

बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्छ: इमरान खान

लाहोर – पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्ने बताएका छन्। उनले अल जाजिरासँगको अन्तर्वार्ताका क्रममा सो धारणा राखेका हुन् । उनले त्यस्ता व्यक्तिलाई सार्वजनिक चोकमा झुण्ड्याउनुपर्छ र यस्तो अपराध गर्ने मानिसलाई के कारबाही हुन्छ भन्ने कुरा सबैलाई सार्वजनिक रुपमा नै देखाउनुपर्ने बताएका छन् । सो अन्तर्वार्ताका क्रममा उनले सो धारणा राखेको अलजाजिरा…