Live on
Your Voice, Your Power
काठमाडौँ- भारतमा 'ताउ-ते' आँधीका कारण कम्तीमा ९० जनाको मृत्यु भएको छ । आँधीले सबैभन्दा बढी पश्चिम दक्षिणका राज्यहरूलाई धेरै असर गरेको छ । सोमबार गुजरातमा जमिनमा आइपुगेको आँधीले मच्चाएको बितन्डामा कम्तीमा ९० जनाको मृत्यु भएको र कैयौं मानिसहरू बेपत्ता भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। आँधीसँगै विभिन्न स्थानमा भारी वर्षा भएको छ । समुद्रमा ८…