Live on
Your Voice, Your Power
एजेन्सी – भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा पछिल्ला दिनहरू कोरोना संक्रमण दर घट्दै गएको बताएका छन् । दुई करोड जनताको मेहनतले यो सम्भव भएको उनको भनाइ छ । उनले भने, ‘एक महिनाभित्र कोरोनाको दोस्रो लहरलाई दिल्लीका मानिसहरूले नियन्त्रणमा लिएका छन् । विगत २४ घन्टामा कोरोनाको संक्रमण दर १.५ प्रतिशत रह्यो । अस्पतालमा अब…