भारत / चीन / सार्क « Khabarhub

नेपालको लिपुलेकमा आँखा, तर आठ क्षेत्रमा भिड्दै भारत-चीन

काठमाडौं– चीनका विदेशमन्त्री वाङ यीले भारत भ्रमणका क्रममा नेपालको भूमि लिपुलेक पासको प्रयोग गर्ने सम्झौता गरेपछि नेपालमा तरङ्ग निम्त्याएको छ । भारत भ्रमणका क्रममा वाङले लिपुलेकसहित तीनवटा परम्परागत नाकालाई व्यापारिक प्रयोजनका लागि सञ्चालनमा ल्याउने सहमति गरेका छन्‌ । दुई देशको सहमतिलाई कतिपय विश्लेषकले दुई ठूला छिमेकीको बलमिच्याइँ र हेपाहा प्रवृत्ति मानेका छन् । कतिपयले चाहिँ…