भारत / चीन / सार्क Archives | Page 223 of 344 | Khabarhub Khabarhub

विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड ९७ लाख नाघ्यो

काठमाडौँ– विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड ९७ लाख ६८ हजार २१३ पुगेको छ । सोमबार बिहानको तथ्यांक अनुसार मृत्यु हुनेको संख्या २१ लाख ३८ हजार ९४२ पुगेको छ । संक्रमितमध्ये २ करोड ५८ लाख ८६ हजार २२५ मा सक्रिय संक्रमण छ भने ७ करोड १७ लाख ४३ हजार ४६ जनाले कोरोनालाई जितेका छन् ।…