Live on
Your Voice, Your Power
काठमाडौँ- भारतमा १ करोड १२ लाख ८४ हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २२ हजार ८४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड १२ लाख ८४ हजार ३११ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १३४ जनाको मृत्यु भएको छ । योसँगै…