भारत / चीन / सार्क Archives | Page 233 of 344 | Khabarhub Khabarhub

विमानस्थलमा नेपालीमै बोल्दै भारतीय विदेश सचिवले भने- हाम्रो सम्बन्ध निकै मजबुत छ (भिडियोसहित)

काठमाडौँ– भारतीय विदेशसचिव हर्षवद्र्धन श्रृंगला काठमाडौँ विमानस्थलमा अवतरण गर्ने बित्तिकै सञ्चारकर्मीसँग कुराकानी गरेका छन् । उनले नेपालीमा सम्बोधन गर्दै आफ्नो भ्रमणमा दुई देशबीचको सम्बन्ध अझै गाढा बढाउने विषयमा छलफल गरिने बताए । उनले आफू पहिले पनि काठमाडौँ आएको बताउँदै विदेशसचिवको हैसियतले यो पहिलो भ्रमण रहेको बताए । उनले नेपाल भारत मैत्री सम्बन्धका विषयमा भर्चुअल माध्यमबाट…