भारत / चीन / सार्क « Khabarhub

भारतीय पत्रकार गाेस्वामी जमानतमा रिहा

काठमाडौँ– भारतीय पत्रकार अर्नब गोस्वामी जमानतमा रिहा भएका छन् । गोस्वामीलाई सर्वाेच्च अदालतले जमानतमा रिहा गर्ने आदेश सुनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि मुम्बईको उच्च अदालतले गोस्वामीलाई जमानत दिन अस्वीकार गरेको थियो । मुम्बई उच्च अदालतले जमानत नदिनु निकै गलत भएकाे सर्वाेच्च अदालतले बताएकाे छ । अलीबागका इन्टेरियर डिजाइनरलाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा…