भारत / चीन / सार्क « Khabarhub

विहारमा विधानसभा निर्वाचन : नेपाल-भारत सीमा ४८ घण्टाका लागि बन्द

वीरगंज- विधानसभा चुनाव अन्तर्गत विहारमा तेस्रो तथा अन्तिम चरणको निर्वाचन शनिबार हुँदैछ। शनिबार चुनाव हुने भएपछि नेपाल-भारत दुबै देशको सीमा शुक्रबार बिहान ५ बजेदेखि आइतबार बिहान ५ बजेसम्म ४८ घण्टाको लागि बन्द गरिएको छ। दुबै देशका सुरक्षा अधिकारीले यसअघि कलैयामा भएको बैठकको निर्णय अनुसार तीन पटकको चुनावको बेला ४८ घण्टा सीमा बन्द गर्ने निर्णय भएको…