Live on
Your Voice, Your Power
एजेन्सी- चीनले चार वर्षमा पाँच करोडभन्दा बढीलाई गरीबी मुक्त बनाएको दाबी गरेको छ । ‘तेह्रौं पञ्चवर्षीय योजना’ को अवधिमा चीनका पाँच करोडभन्दा बढी ग्रामीण वस्तीका जनता गरीबीबाट मुक्त भएका चीनको गरीबी तथा जनसङ्ख्या ब्यूरोको तथ्याङ्कमा उल्लेख गरिएको छ । सन् २०१६ मा चीनमा गरीबी दर ४.५ प्रतिशत थियो भने सन् २०१९ मा त्यो घटेर ०.६…