Live on
Your Voice, Your Power
भारत- भारतमा कोरोना भाइरसको संक्रमणबाट पहिलो पटक एक जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमले जनाएअनुसार अनुसार कर्नाटक राज्यमा कोरोना संक्रमणको आशंका गरिएका एक जनाको बुधबार मृत्यु भएको हो। कर्नाटकमा एक ६९ वर्षीय व्यक्तिको मृत्यु भएको जनाइएको छ । भारतको कर्नाटक राज्य सरकारले कोभिड-१९ (कोरना भाइरस) महामारी घोषणा गरेको छ। बुधबार कर्नाटकले कोरोना भाइरसको…