Live on
Your Voice, Your Power
एजेन्सी- चिनियाँ सेनाको दमनविरुद्ध तिब्बतमा विद्रोह सुरु भएको छ । सन् १९५० मा खाम्पा विद्रोहपछिको यो सबैभन्दा ठूलो विद्रोह भएको बताइएको छ । तिब्बतमा हाल इन्टरनेट सेवा अवरुद्ध गरिएको छ भने लासामा सैन्य दमन सुरु भएको छ । यस विषयमा चिनियाँ मिडियाहरुले केही बोलेका छैनन् भने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताहरुले आफ्नो दैनिक ब्रिफिङका क्रममा केही…