भारत / चीन / सार्क Archives | Page 262 of 307 | Khabarhub Khabarhub

कोरोना महामारी : मृतकको संख्या २४ सय नाघ्यो, चीन बाहिर २० जनाको मृत्यु

काठमाडौं –   कोभिड १९ अर्थात कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २४ सय नाघेको छ । सीएनएनका अनुसार विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २४ सय ६५ पुगेको छ । कोरोनाको संक्रमण सुरु भएको चीनमा २४ सय ४५ र अरु देशमा २० जनाको मृत्यु भएको हो । कोरोना संक्रमितको संख्या ७९ हजार ९ सय ३० जना पुगेको…