Live on
Your Voice, Your Power
नयाँ दिल्ली – भारतमा गत २४ घण्टामा कोभिड–१९ का २२ हजार २५२ नयाँ बिरामी थपिएपछि संक्रमितको सात लाख नाघेको छ । भारत हालसम्म कुल संक्रमितको संख्या ७ लाख १९ हजार ६६५ जना पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । विगत २४ घण्टामा भारतमा थप २२ हजार २५२ व्यक्तिमा संक्रमण पुष्टि…