Live on
Your Voice, Your Power
काठमाडौं- भारतको मध्य प्रदेशस्थित सिंग्रौली कोइला खानी क्षेत्रमा रेअर अर्थ इलिमेन्ट्स फेला परेको छ । भारतका कोइला र खानी मन्त्री जी किशन रेड्डीले माथिल्लो सदन राज्यसभामा यसबारे जानकारी दिएका हुन् । ऊर्जा सुरक्षा र प्राविधिक स्वायत्तताका लागि यसले ठूलो महत्व राख्ने मन्त्री रेड्डीको भनाइ छ । यी तत्वहरू नवीकरणीय ऊर्जा, विद्युतीय उपकरण, रक्षा एवम् विद्युतीय…