Live on
Your Voice, Your Power
एजेन्सी- भारतमा पछिल्लो चौबीस घण्टामा कोरोना भाइरस संक्रमितको संख्यामा भएको वृद्धि अहिलेसम्मकै उच्च देखिएको छ। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २८ हजार ६३७ कोरोना संक्रमित थपिएका हुन् । भारतमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या करिब ८ लाख ५० हजार पुगेको छ । बैंग्लोरस्थित दक्षिणी प्रविधि हबमा एक साताको लकडाउन घोषणा गरिएको छ…