भारत / चीन / सार्क Archives | Page 275 of 339 | Khabarhub Khabarhub

भारतले नेपालमा रहेका नागरिकको उद्धार गर्ने

काठमाडौं- भारत सरकारले नेपालमा रहेका आफ्नो देशका नागरिक र भारतमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउन आवश्यक कदम उठाउने भएको छ। कोरोना भाइरस (कोभिड १९) का कारण नेपालमा अड्केका भारतीय नागरिकलाई बिहीबारपछि स्वदेश फर्काउने निर्णय सरकारले गरिसकेको जनाउ मंगलबार भारतको सर्वोच्च अदालतलाई दिइएको हो। सर्वोच्चका न्यायाधीश अशोक भूषणको नेतृत्वको इजलाससमक्ष प्रस्तुत हुँदै भारतका सोलिसिटर जनरल…