भारत / चीन / सार्क Archives | Page 277 of 307 | Khabarhub Khabarhub

७३ वर्षीया महिलाले जन्माइन् जुम्ल्याहा छोराछोरी

एजेन्सी– भारतमा एक जना ७३ वर्षीया महिलाले जुम्ल्याहा बच्चा जन्माएकी छिन् । भारतको आन्ध्र प्रदेशको गुंटुर जिल्लाकी येरामति मंगायम्माले बुधबार विहान साढे १० बजे अप्रेसन(शल्लेक्रिया) मार्फत बच्चालाई जन्म दिएकी हुन् । उनको शल्यक्रिया गरेकी डा. उमा शङ्करले बीबीसी तेलुगुलाई भनिन्, "आमा र बच्चाहरूको स्वास्थ्य अहिले ठिक छ। शिशुहरूलाई २१ दिनसम्म चिकित्सकको निगरानीमा राखिनेछ।" ती वृद्धाले…