भारत / चीन / सार्क « Khabarhub

नेपालसँगको सम्बन्ध सँधै मजबूत छ- भारतीय सेना प्रमुख नरवणे

दिल्ली – भारतिय सेनाका सेना प्रमुख एमएम नरवणेले नेपालसँगको सम्बन्ध धेरै मजबूत भएको दावी गरेका छन् । नेपाल भारतबीच सीमा विवाद बढिरहेका बेला सेनाप्रमुख नरवणेले शनिवार देहरादुनमा बोल्दै दुवै देशवीच सांस्कृतिक संम्बन्ध सधै मजबूत रहेको भन्दै भारत र नेपालबीचको सम्बन्ध सधै बलियो हुने धारणा व्यक्त गरे । यसअघि उनले सीमा मिचिएको भन्दै नेपालमा सुरु भएको…