Live on
Your Voice, Your Power
काठमाडौं – चिनियाँ उच्च अधिकारीहरू कोरोना भाइरसको महामारी फैलिएको छैठौं दिनमा पनि नयाँ वर्ष मनाउन वुहानमा एउटा भोजको आयोजना गरिरहेका थिए । महामारी फैलिएका जानकारी पाएर पनि आयोजना गरिएको उक्त भोजमा हजारौँ शहरबासीहरू सहभागी भए । महामारी फैलिएको सुइँको त ऊ बेलै मिलिसकेको थियो जतिबेला जनवरी ९ मै पहिलोपटक ६१ वर्षीय एक पुरुषको वुहान अस्पतालमा…