भारत / चीन / सार्क « Khabarhub

पास विना उत्तराखण्डमा गाडी चलाउने राज्यमन्त्रीका छोरा सर्वसाधारणको घेराबन्दीमा

काठमाडौं - कोरोना भाइरसको महामारीले भारतमा गत मार्च २४ देखिको लकडाउन जारी छ । लकडाउन केही खुकुलो बनाएर सवारी साधन सञ्चालन सहज बनाइए पनि पास अनिवार्य छ । मानिसहरू महामारीबाट जोगिन सामाजिक दूरी कायम गरेर बसिरहेका छन् । भारतले सरकारले सामाजिक दूरी पालना गर्न बारम्बार आग्रह गर्दै आएको छ । तर उत्तराखण्ड राज्यका एक राज्यमन्त्रीका…