Live on
Your Voice, Your Power
काठमाडौं - भारतमा राजनीतिक उथलपुथलको संकेत देखिएको छ । २० जना मन्त्रीहरूले एकैसाथ राजीनामा दिएसँगै त्यहाँ राजनीतिक उथलपुथलका संकेत देखिएको हो । अवेर राति कमलनाथद्वारा बोलाइएको क्याबिनेट बैठकमा २० मन्त्रीले राजीनामा बुझाएका छन् । यो बैठक सरकारमाथि आएको संकटका विषयमा छलफल गर्न बोलाइएको थियो । भारतीय कांग्रेसका वरिष्ठ नेता ज्योतिरादित्य सिंधिया समर्थक मन्त्री र विधायकसहित…