भारत / चीन / सार्क « Khabarhub

सामाजिक दूरी कायम गर्न भारतमा छाता बाँडियो

केरला- भारतमा सामाजिक दूरी कायम गर्न नयाँ उपाय अपनाइएको छ । भारतको दक्षिणी राज्य केरलस्थित एक गाउँमा कोरोना भाइरसबाट बच्न सामाजिक दूरी कायम गराउन सहयोग पुग्ने उद्देश्यले स्थानीयलाई छाता वितरण गरिएको छ। छाता ओढ्दा मानिसहरु एकअर्काको नजिक आउन नपाउने र कम्तीमा एक मिटरको दूरी कायम हुने भएकाले छाता बाँडिएको बताइएको छ । यहाँ करिब १०…