भारत / चीन / सार्क « Khabarhub

अपडेट : केरलामा एयर इण्डियाको विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु

काठमाडौं- भारतको केरलामा एयर इण्डियाको विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । एयर इन्डिया एक्सप्रेसको विमान केरलाको कोझिकोड विमानस्थलमा अवतरणका क्रममा शुक्रबार साँझ दुर्घटना हुँदा चालक दलका एक सदस्यसहित ११ जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ । उक्त विमानमा १९१ यात्रु सवार रहेका थिए Kerala: An Air India Express plane skidded during…