Live on
Your Voice, Your Power
भारत– भारतको विपक्षी दल काँग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले आसन्न आम निर्वाचनका लागि दक्षिण भारतको वायानाडबाट औपचारिक रुपमा उम्मेद्वारी दर्ता गराएका छन् । वायानाडमै पुगेर गान्धीले उम्मेद्वारी दर्ता गराएको काँग्रेस पार्टीका महासचिव के.सी. भेणुगोपालले जनाएका छन् । यसअघि काँग्रेस पार्टीले सार्वजनिक गरेको उम्मेद्वारको सूचीमा अध्यक्ष गान्धीले उत्तर प्रदेशको अमेठी निर्वाचन क्षेत्रबाट मात्र उम्मेद्वारी दिने उल्लेख…