भारत / चीन / सार्क Archives | Page 298 of 299 | Khabarhub Khabarhub

बीजेपीका कारण मदिरा उद्योग मौलायो : प्रियंका गान्धी

एजेन्सी–उत्तर प्रदेश र उत्तराखण्डमा विशाक्त मदिराका कारण ज्यान गुमाउनेका सङ्ख्या बढ्दै जाँदा भारतीय काँग्रेस पार्टीकी महासचिव प्रयंका गान्धीले त्यहाँका भारतीय जनता पार्टी बीजेपी नेतृत्वको सरकारले अवैध मदिरा उद्योगलाई प्रोत्साहन गरेको आरोप लगाएकी छिन् । ‘‘उत्तर प्रदेश र उत्तराखण्डमा विशाक्त मदिरा सेवनका कारण एक सय जनाभन्दा धेरैको ज्यान गएको घटनाप्रति म दुःखित छु । ती राज्यमा…