भारत / चीन / सार्क « Khabarhub

भारतको नयाँ बजेट : कर छुट, हाईस्पिड रेलदेखि पाँच राज्य जोड्ने बुद्ध सर्किट निर्माणसम्म

काठमाडौं- भारतकी वित्तमन्त्री निर्मला सीतारमणले आइतबार संसद्मा बजेट प्रस्तुत गरेकी छन् । उनले प्रस्तुत गरेको बजेटमा कर छुट, पूर्वाधार विस्तार, स्वास्थ्य, आयुर्वेद, एमएसएमई, टेक्सटाइल, सेमिकन्डक्टर र कनेक्टिभिटीलाई केन्द्रमा राखिएको छ। कर र आयात सम्बन्धी व्यवस्था यात्रु विमानका पार्ट्स निर्माणका लागि आवश्यक सामग्री आयातमा कुनै कर नलाग्ने व्यवस्था गरिएको छ। माइक्रोवेभ ओभन बनाउने पार्ट्स आयातमा छुट…