Live on
Your Voice, Your Power
काठमाडौं- चीनले लागुऔषध तस्करीको आरोपमा मृत्युदण्डको सजाय पाएका एक फ्रान्सेली नागरिकलाई फाँसी दिएको पुष्टि गरेको छ। सन् २०१० मा सजाय सुनाइएका ६२ वर्षीय च्यान थाओ फुमीलाई आइतबार मृत्युदण्ड दिइएको हो। चीनले अपराधीको राष्ट्रियताका आधारमा कुनै भेदभाव नगर्ने प्रष्टीकरण दिएको छ। यसअघि शनिबार फ्रान्सेली विदेश मन्त्रालयले अदालतको प्रक्रियाप्रति असन्तुष्टि जनाएको थियो। अन्तिम सुनुवाइका क्रममा च्यानका वकिललाई…