भारत / चीन / सार्क « Khabarhub

मोदी सरकारलाई सर्वोच्चको झट्का : विद्यार्थीमाथि दमन भएको निष्कर्ष, पक्राउ परेकालाई छाड्न आदेश

नयाँ दिल्ली- भारतको सर्वोच्च अदालतले जुलाई २० मा संसद मार्चका क्रममा प्रदर्शनमा सहभागी विद्यार्थीमाथि भएको प्रहरी कारबाहीबारे सुनुवाइ गर्दै नाबालिग प्रदर्शनकारीलाई तत्काल रिहा गर्न आदेश दिएको छ। अदालतले विद्यार्थीहरूको आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण रहेको निष्कर्षसहित उनीहरूले संवैधानिक अधिकारभित्र रहेर आफ्ना माग राखेको टिप्पणी गरेको छ। प्रधानन्यायाधीश सूर्यकान्त, न्यायाधीश जोयमाल्या बागची र न्यायाधीश वी. मोहना सम्मिलित…