भारत / चीन / सार्क « Khabarhub

धर्मशालाबाट तिब्बती युथ कंग्रेसले सुरु गर्‍यो विश्वव्यापी शृङ्खलाबद्ध प्रदर्शन

काठमाडौं- तिब्बती युथ कंग्रेसले हिमाचल प्रदेशको धर्मशालाबाट विश्वव्यापी शृङ्खलाबद्ध प्रदर्शनको अभियान सुरु गरेको छ । तिब्बती कार्यकर्ता लोब्गा राङ्जेनको स्मृति र चीनको 'जातीय एकता तथा प्रगति प्रवर्द्धन कानुन' को विरोधमा २४ घण्टे शृङ्खलाबद्ध अनशनबाट यो अभियानको थालनी गरिएको हो । धर्मशालास्थित सुग्लागखाङ नजिकै तिब्बती युथ कंग्रेसका पूर्व पदाधिकारीहरू तथा अन्य तिब्बती कार्यकर्ताहरूले उक्त अनशन बसेका…