भारत / चीन / सार्क « Khabarhub

चीनको अर्थतन्त्रमा शताब्दी यताकै गिरावट

चीन - चीनको अर्थतन्त्रमा शताब्दी यताकै गिरावट आएको छ । शुक्रबार( आज ) सार्वजनिक तथ्यांक अनुसार पछिल्लो तीन महिनामा चिनियाँ अर्थतन्त्रमा ६ दशमलव ८ प्रतिशतले गिरावट आएको हो । शुक्रबार चीन सरकारले एक तथ्यांक प्रस्तुत गर्दै यस वर्षको पहिलो त्रैमासिकमा जीडीपीमा गिरावट आएको जानकारी दिएको हो । गत वर्षको सोही अवधिमा वृद्धिदर ६ दशमलव ८…