Live on
Your Voice, Your Power
चीन- चीनको राजधानी बेइजिङस्थित एक होलसेल बजारका ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बेइजिङको दक्षिण-पश्चिम क्षेत्र फेङ्टाइ जिल्लाको सिङ्फाडी बजारका ५ सय १७ जनामा गरिएको स्वाब परीक्षणमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । थप कोरोना संक्रमित भेटिएपछि सो क्षेत्रलाई ’युद्धकालीन आपतकाल’ घोषणा गरिएको छ । संक्रमित भेटिएका क्षेत्रका सम्पूर्ण…