भारत / चीन / सार्क « Khabarhub

भारतको दिल्लीमा विधान सभा चुनाव हुँदै

काठमाडौं -  भारतको  राजधानी दिल्लीमा आज विधानसभाका ७० सिटका लागि मतदान हुँदैछ । बिहान ८ बजेदेखि सुरु मतदान साँझ ५ बजेसम्म जारी रहनेछ । अरविन्द केजरीवालको आम आदमी पार्टीको सत्ता रहेको दिल्लीमा करिव एक रोड ५० लाख मतदाता रहेका छन् । केन्द्रमा सत्तामा रहेको भारतीय जनता पार्टी (भाजपा) ले अरु राज्यमा जस्तै दिल्लीमा पनि राष्ट्रियताको…