भारत / चीन / सार्क « Khabarhub

पाकिस्तानमा आत्मघाती विष्फोट, ७ जना मारिए

इस्लामावाद– पाकिस्तानको क्वेट्टा शहरमा गराइएको आत्मघाती बम आक्रमणमा कम्तीमा ७ जना मारिएका छन् । बलोचिस्तान प्रान्तको राजधानी शहर रहेको क्वेटामा एक राजनीतिक ¥यालीलाई लक्षित गरी आत्मघाती आक्रमण गराइएको अधिकारीले जनाएका छन् । अहल ए सुन्नत वाल जमात नामक समूहले आयोजना गरेको ¥यालीमा भएको विष्फोटमा अरु २५ जना घाइते भएका छन् । यस समूहको संलग्नता कट्टर…