भारत / चीन / सार्क « Khabarhub

चर्चित भारतीय ज्योतिषी दारुवालाको कोरोना भाइरसको संक्रमणले मृत्यु

काठमाडौं - कोरोना भाइरसको संक्रमणबाट चर्चित भारतीय ज्योतिषी बेजन दारुवालाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि अहमदाबादको एक अस्पतालमा उपचारारत ९० वर्षीय दारुवालाको शुक्रबार मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । सारा विश्वभर भविष्यवाणीको विषयलाई लिएर चर्चित बनेका दारूवाललाई सोधेर मात्र बलिउडका कतिपय कलाकारहरुले फिल्म रिलिज गर्ने गरेको बताइन्थ्यो । दारूवालको…